काठमाडौं । सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ ।
आजका लागि सुनको मूल्य तोलामा १ लाख ५० हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन १ लाख ५० हजार ७ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८१५ रुपैयाँ रहेको चाँदी यस दिन १७९० रुपैयाँमा झरेको छ ।




















प्रतिक्रिया