Logo

अर्थ

तोलामा १४ सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको छ । आज सुनकाे मूल्य प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन १ लाख ४९ हजार ६ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १७६५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

प्रकाशित मिति : १७ पुष २०८१, बुधबार ११:३५   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।