काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य किशोरविक्रम मल्ललाई चेक अनादरको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका अनुसार मल्लविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा २० लाख ५० हजार रुपैयाँको चेक अनादरको जाहेरी परेको थियो ।
मल्लविरूद्ध जाहेरी एमालेका नेता पुष्पराज पहराईले दिएका थिए ।
प्रतिक्रिया