काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश विरतण नगर्ने निर्णय गरेको छ । पुस २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयधरनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने र बैंकको गत आवको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया