Logo

अर्थ

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य आज  ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार ११:३०   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।