Logo

प्रमुख समाचार

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको घटना दुःखद भएको भन्दै घटनामा संलग्न जोसुकैलाई कारबाही गर्ने जानकारी दिएका छन् ।

बिहीबार सभापति देउवा निवासमा भएको बैठकबाट बाहिरिने क्रममा उनले सो कुरा बताएका हुन् । उनले भने ‘अराजकता गर्ने जुनसुकै पार्टीका मानिस भए पनि कारबाही हुन्छ ।’

प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार  २ : ३८ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।