Logo

अर्थ

सानिमा फ्लेक्सी फण्डले पायो निष्कासन अनुमति



काठमाडाैं । सानिमा क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्कासन गर्ने अनुमति पाएको छ ।

क्यापिटलले ‘सानिमा फ्लेक्सी फण्ड’ नामक खुलामुखी योजना सार्वजनिक निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको हो ।

क्यापिटलले अब १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई जारी गर्नेछ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार १०:४५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।