Logo

राजनीति

कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत



काठमाडौं । नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् । विभागको प्रमुखमा कृष्णचन्द्र नेपाली रहेका छन् ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

मनोनयन हुने सदस्यहरू

१.  कृष्णबहादुर के.सी., कास्की
२.  सुमीत्रा खनाल, नवलपुर
३.  विजय भुसाल, चितवन
४.  राधेश्याम पाठक, नवलपरासी
५.  ब्रह्मप्रकाश रौनियार, सुनसरी
६.  मेघनाथ यादव, धनुषा
७.  झनकराज तिमिल्सिना, कैलाली
८.  भीमबहादुर शाही, कालिकोट
९.  जीतबहादुर लामा, काभ्रेपलाञ्चोक
१०.  सन्तोष कोइराला (परियार), नवलपुर

प्रकाशित मिति : माघ ९, २०८१ बुधबार  ५ : १२ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।