Logo

अर्थ

नबिल बैंकको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट नियुक्त



काठमाडाैं । नबिल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट अधिकारी नियुक्त भएकी छन् ।

बैंकको माघ १४ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार १२:०३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।