Logo

अर्थ

सिटी होटलको हकप्रद सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त



काठमाडाैं । सिटी होटल लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई हकप्रद सेयर निष्कासन तगा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ८० प्रतिशत अर्थात १ः०.८० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । गत पुस २६ गते सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित भएको थियो ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार १५:५३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।