काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको छ ।
आज सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । अघिल्लो १९६० रुपैयाँ रहेको चाँदी आज १९७५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया