Logo

अर्थ

एकैदिन २७ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय रुपैयाँ घटेको छ ।

बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन १ लाख ७० हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९४५ रुपैयाँ रहेको चाँदी आज १९३० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार ११:२५   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।