Logo

प्रमुख समाचार

कांग्रेस सभापति देउवा भोलि भारत जाने



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् ।

उत्तर प्रदेशको प्रयागराजमा आयोजित कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी कार्यक्रममा सहभागी हुन उनी भोलि भारत प्रस्थान गर्न लागेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार १५:२४   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।