काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार सचिवालय बैठक बोलाएको छ ।
आज दिउँसो २ बजे पार्टी कार्यालय चामतिमा सचिवालय बैठक बोलाइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
सचिवालय बैठकमा समसामयीक र पार्टी गतिविधिबारे छलफल हुनेछ । बैठकमा नियमावली र कार्यविधिहरु (प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), र्याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१) लगायतमाथि छलफल हुनेछ ।




















प्रतिक्रिया