Logo

राजनीति

सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

शिवप्रसाद हुमागाँइ प्रमुख रहेका विभागमा देउवाले जमुनादेवी पोख्रेल, प्रवेश चौधरी, प्रकाशकुमार नेपाल,संगिता कुमारी थारू, केदारनाथ पौडेल, रामप्रसाद सुवेदी, नरबहादुर विश्वकर्मा उमेश केसी, होमबहादुर कुँवर र राजकुमार गुरुङलाई मनोनीत गरेको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार १७:१०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।