Logo

अर्थ

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । नेपाल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आईतवार १०:१२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।