Logo

मन्त्रीपरिषदको बैठक स्थगित



आज बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक स्थगित भएको छ । प्रत्येक सोमबार र बिहीबार बस्दै आएको बैठक आज साँझका लागि बोलाइएको थियो।

आज बस्ने मन्त्रीपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी नियुक्त्ति, सरकारका प्रवक्त्ता तोक्ने निर्णय गरिने लगायतका कार्यसूची रहेको थियो ।

तर बिहानै बैठक नहुने सूचना दिइएको  उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले बताए। मन्त्री पुनका अनुसार शुक्रबार बस्ने नेकपा सचिबालयको बैठकको तयारीमा प्रधानन्त्री लागेका कारण बैठक स्थगित गरिएको जनाएका छन् ।

प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार  १ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।