Logo

अर्थ

नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन



काठमाडौं । नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयरपछिको मुल्य समायोजन गरेको हो । समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ८६५ रुपैयाँ ३० पैसा कायम भएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार ११:०२   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।