Logo

ट्रेलब्जेलर्सलाई पहिलो पटक महिला आइपीएलको उपाधि



युएईको शारजाह शहरमा भएको महिला टी २० आईपीएलको उपाधि ट्रेलब्जेलर्सले हात पारेको छ । 

स्मृति मन्धानाको कप्तानीमा रहेको ट्रेलब्जेलर्स हरमनप्रीत कोरको कप्तानीमा रहेको सुपरनोवाजलाई हराएर पहिलो पटक उपाधि चुमेको छ । गएराती भएको फाइनलमा सबिकको बिजेता सुपरनोवाजलाई १६ रनले पराजित गर्दै ट्रेलब्जेलर्सले पहिलो पटक उपाधि हात पारेको छ ।

 सुपरनोबाजले  २०१८ र २०१९ मा महिला टी ट्वान्टीको उपाधि जितेको थियो । 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार १०:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।