Logo

अर्थ

नेको इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

वैशाख ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफबाट लाभांश घोषणा गरेको हाे । जसमा बोनस ७ प्रतिशत र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार ११:०४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।