Logo

समाचार

छ जना एआइजीपीमा बढुवा तथा पदस्थापन, सीआईबीमा खापुङ



काठमाडौँ । नेपाल प्रहरीका छ जना प्रहरी नायव महानिरीक्षक (डिआईजीपी) प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजीपी) मा बढुवा र पदस्थापन गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकहरूलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

जसअनुसार, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा चन्द्र कुबेर खापुङलाई नियुक्त गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार २२:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।