Logo

समाचार

प्रिन्टिङ मेसिन बिग्रिएपछि अत्यावश्यक लाइसेन्स छपाइ बन्द



काठमाडौं । प्रिन्टिङ प्रणालीमा समस्या देखाउँदै अत्यावश्यक सवारी लाइसेन्स छपाइ बन्द गरिएको छ ।

यातायात व्यवस्था विभागले आइतबार एक सूचनामार्फत् यही वैशाख २५ देखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या देखिएको र समाधानको काम भइरहेको जनाएको छ । अर्को सूचना प्रकाशन नहुँदासम्म अत्यावश्यक चालक अनुमति पत्र छपाइ बन्द गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आईतवार १४:०२   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।