काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै बिहीबार चाँदीको मूल्य तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्यमा कुनै फेरबदल नभएको महासंघको भनाइ छ ।




















प्रतिक्रिया