Logo

अर्थ

सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हो । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार २०७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार ११:११   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।