Logo

प्रमुख समाचार

विधेयकमा कुलिङ पिरियड राख्ने प्रावधानमा तोडमोडः डा कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु सामान्य घटना नभई सार्वभौम संसद्प्रति गरिएको अपमान भएको टिप्पणी गरेका छन् ।

कोइरालाले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त कार्य देश र जनताप्रति गरिएको घोर अपराधसमेत भएको बताएका छन् ।

कुलिङ पिरियड नराखी विधेयक अगाडि बढ्न नहुने उनको भनाइ छ ।

विधेयकमा कुलिङ पिरियड राख्ने प्रावधानमा तोडमोड भएको खुलासा पछि उनले यस्तो बताएका हुन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलवार ०८:५६   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।