Logo

प्रमुख समाचार

सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता



 

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता गरेकी छिन्।

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा आजैबाट लागु हुने गरी फिर्ता गरेकी हुन्।

भण्डारी निकट स्रोतका अनुसार उनी सक्रिय राजनीतिमा फर्किएकी अवस्थामा पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा लिँदा प्रश्न उठ्ने भएकाले उनले सेवा सुविधा त्याग्ने निर्णय गरेकी हुन्।

 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार २१:१२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।