Logo

स्वास्थ्य

 थप १२४६जनामा कोरोना भाइरस संक्रमण पुष्टि,संक्रमितको संख्या ५० हजार नाघ्यो



नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या  मन्संख्यात्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको  ५० हजार ४ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । 

त्यस्तै विहिबार थप १८१८ जना कोरोना भाइरस संक्रमितहरु निको भई घर फर्किएका छन् । नेपालमा हाल सम्म ३५ हजार ७०० जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार १६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।