काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि हुने भएको छ ।
बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो । एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।
खेलकुद
५ भाद्र २०८२, बिहीबार १६:०५
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि हुने भएको छ ।
बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो । एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।
प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १६:०५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया