काठमाडौं । जेनजीको प्रदर्शन भएकाे नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर तीन फाेटाे पत्रकार घाइते भएका छन् । घाइते हुनेमा कान्तिपुर टिभीका श्याम श्रेष्ठ, नयाँ पत्रिकाका दिपेन्द्र ढुंगाना र नेपाल प्रेसमा उमेश कार्की घाइते भएका हुन् ।
उनीहरुलाई उपचारका लागि नजिकेको सिभिल अस्पतालमा लगिएको छ ।




















प्रतिक्रिया