Logo

प्रमुख समाचार

जेनजी आन्दोलनः रबरको गोली लागेर तीन फोटो पत्रकार घाइते



काठमाडौं । जेनजीको प्रदर्शन भएकाे नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर तीन फाेटाे पत्रकार घाइते भएका छन् । घाइते हुनेमा कान्तिपुर टिभीका श्याम श्रेष्ठ, नयाँ पत्रिकाका दिपेन्द्र ढुंगाना र नेपाल प्रेसमा उमेश कार्की घाइते भएका हुन् ।

उनीहरुलाई उपचारका लागि नजिकेको सिभिल अस्पतालमा लगिएको छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १४:१८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।