Logo

प्रमुख समाचार

प्रहरीको गोली लागेर पोखरामा एक जना घाइते



पोखरा । जेनजीकाे आन्दोलनमा प्रहरीको गोली लागेर पोखरामा पनि एक जना घाइते भएका छन् ।

मुख्यमन्त्री कार्यालय घेराउपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गाली लागेर घाइते भएकालाई उपचार गराउन अस्पताल लगिएको छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १४:५९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।