Logo

प्रमुख समाचार

विराटनगरमा पनि कर्फ्यु जारी



विराटनगर । सरकारले बिराटनगर क्षेत्रमा बिहान ११ बजेदेखि राति १० बजेसम्मको लागि कर्फ्यू आदेश गरेको छ ।

सोमबार सरकारले गरेको युवाहरूको नरसंहारको विरोधमा मंगलबार बिहानैदेखि जताततै प्रदर्शन हुन थालेपछि विराटनगरमा पनि कर्फ्यु आदेश जारी भएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मंगलबार बिहान ११ बजेदेखि राति १० बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेका हुन।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार ११:४९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।