Logo

प्रमुख समाचार

बालकोटमा गोली चल्यो



काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १२:१२   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।