Logo

प्रमुख समाचार

प्रदर्शनकारीमाथि आज पनि अश्रुग्याँस प्रहार



काठमाडौं । नयाँ बानेश्वरामा आज पनि टियरग्यास प्रहार भएको छ ।
स्वस्फूर्त आन्दोलनमा आएका युवालाई तितिर बितर बनाउन प्रहरीले टियरग्यास प्रहार गरेको हो ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १२:२३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।