Logo

खेलकुद

नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ को दोस्रो खेलमा नेपालले कतारलाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमेरतमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार २२:२४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।