Logo

बैंकिङ

मेगा बैंकको नयाँ ब्याजदर सार्वजनीक, हेर्नुस् कुनमा कति



मेगा बैंक नेपाल लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आगमी मंसिर १ गतेबाट लागुहुनेगरी नयाँ व्याजदर सार्वजनीक गरेको हो । 

बैंकले निक्षेप अकाउन्टमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । त्यस्तै, मु्द्दती निक्षेपमा बैंकले न्युनतम ६ प्रतिशतदेखि ८ दशमलव २५ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ ।

mega bank.jpg

 

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १२:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।