मेगा बैंक नेपाल लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आगमी मंसिर १ गतेबाट लागुहुनेगरी नयाँ व्याजदर सार्वजनीक गरेको हो ।
बैंकले निक्षेप अकाउन्टमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । त्यस्तै, मु्द्दती निक्षेपमा बैंकले न्युनतम ६ प्रतिशतदेखि ८ दशमलव २५ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ ।






















प्रतिक्रिया