Logo

प्रमुख समाचार

एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा



काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा गरेको छ ।

असोज २८ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार कात्तिक महिनादेखिको तलव भत्त समेत सरुवा भएको दरबन्दीबाट पाउने सूचनामा उल्लेख छ ।

123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १२:४२   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।