काठमाडाैं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उदयनारायण बराल चयन भएका छन् । कात्तिक २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक समितिको अध्यक्ष छनौट गर्ने निर्णय गरेको हो ।
उनलाई दशौं साधारण सभापछि रिक्त रहेको उक्त पदमा चयन गरिएको हो ।




















प्रतिक्रिया