Logo

अर्थ

गत वर्ष सीजीले तिर्‍यो साढे २५ अर्ब रूपैयाँ कर



काठमाडौं । चौधरी ग्रुप (सीजी)ले गत वर्ष राज्यलाई २५.५९ अर्ब रुपैयाँ कर तिरेको छ । यो कूल राजस्वको करिब २.३ प्रतिशत योगदान भएको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए ।

उनले अर्थमन्त्री रामेश्वर खनालले भेट गरेका छन् । निर्वाणले सामाजिक सञ्जालमा खनालले सीजीको योगदानलाई उल्लेख गरेकामा आभार व्यक्त गर्दै लेखेका छन्, ‘चुनौतिबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व छ ।’

उनले भनेका छन्, ‘गत वर्ष सीजीले रु २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वको करिब २.३५ योगदान दियो।’

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार ११:५४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।