काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूका लागि घोषणा गरेको हाे ।
बैठकले गत आवको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर सहित ०.२६४२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो।




















प्रतिक्रिया