काठमाडौं । श्रीनगर एग्रीटके इन्डष्ट्रीज लिमिटेडको आइपिओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । शुक्रबार कम्पनीको १ करोड ६३ लाख १२ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ हजार ६२ हजार ५०० कित्ता र संस्थापकहरु तर्फ १ करोड ३० लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको आइपिओ आगामी आइतबारदेखि कारोबारमा आउने छ ।




















प्रतिक्रिया