Logo

अर्थ

श्रीनगर एग्रीटेकको आइपिओ नेप्सेमा सूचीकृत



काठमाडौं । श्रीनगर एग्रीटके इन्डष्ट्रीज लिमिटेडको आइपिओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । शुक्रबार कम्पनीको १ करोड ६३ लाख १२ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ हजार ६२ हजार ५०० कित्ता र संस्थापकहरु तर्फ १ करोड ३० लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको आइपिओ आगामी आइतबारदेखि कारोबारमा आउने छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार १४:४६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।