Logo

अर्थ

आशा लघुवित्तको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत



काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले वितरण गर्ने भनेको १० प्रतिशत लाभांश स्वीकृत गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकबाट मंसिर ५ गते स्वीकृति पाएको हो ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १४:५०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।