Logo

अर्थ

सालपा विकास बैंकले पायो आइपीओ निष्काशनको अनुमति



काठमाडौं । सालपा विकास बैंकलाई आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बोर्डले बैंकलाई आइपीओ निष्काशन गर्न स्वीकृती दिएको हो ।

बैंकले प्रतिकित्ता रु १०० का दरले १७ लाख २३ हजार ८८० कित्ता आइपीओ निष्काशन गर्नेछ ।

बैंकले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार ११:४८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।