Logo

अर्थ

३० अर्ब थप निक्षेप तान्दै राष्ट्र बैंक



काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलताको चाप यथावत रहेको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले आज फेरि थप ३० अर्ब रुपैयाँ तान्ने भएको छ।

निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले ४२ दिनको लागि थप ३० अर्ब निक्षेप संकलन गर्न लागेको हो।

अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो २ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ ।

 

 

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार ११:५२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।