काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा उमेश सिंह भण्डारी नियुक्त भएका छन् ।
मंसिर १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्थ
१४ मंसिर २०८२, आईतवार १०:३५
काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा उमेश सिंह भण्डारी नियुक्त भएका छन् ।
मंसिर १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १०:३५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया