Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त



काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा उमेश सिंह भण्डारी नियुक्त भएका छन् ।

मंसिर १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १०:३५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।