काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् ।
मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्थ
१६ मंसिर २०८२, मंगलवार १०:४०
काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् ।
मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार १०:४० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया