काठमाडाैं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बुधबार ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो ।
उनलाई प्रभु बैंकलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप पक्राउ गरिएको प्रहरीले जनाएको छ ।





















प्रतिक्रिया